डेपुटी गभर्नर नियुक्तिमा गभर्नरको ‘चेक’, अर्थमन्त्री वाग्लेमाथि रणनीतिक दबाब

एक महिनादेखि अल्झिरहेको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर नियुक्ति प्रक्रिया पछिल्लो समय अर्थमन्त्री र गभर्नरबीच स्वार्थको द्वन्द्वमा परिणत भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र गभर्नर डा. विश्वनाथ पौडेलबीचको असहमति अहिले ‘चेसको खेल’ जस्तै रणनीतिक प्रतिस्पर्धामा परिणत भएको स्रोतहरूको दाबी छ । गत फागुन २४ गतेदेखि रिक्त रहेका दुई डेपुटी गभर्नर पद अझै पूर्ति […]