गृहमन्त्री गुरुङ किन एक्कासी ललितपुर प्रहरी कार्यालय पुगे ?

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङ एकाएक ललितपुर प्रहरी कार्यालय पुगेका छन् । उनी केहीबेरअघि त्यहाँ पुगेका हुन् । यसअघि केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गरिएको सामाजिक सञ्जालमार्फत् जानकारी गराएका थिए । त्यसलगत्तै गृहमन्त्री गुरूङ आफैँ गाडी चलाएर ललितपुर प्रहरी कार्यालय पुगेका हुन् । उनी एक्कासी किन ललितपुर प्रहरी कार्यालय पुगे भन्ने बारेमा केही खुलाइएको […]