काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री वालेन्द्र शाहले लगातार संसद्को उपेक्षा गरिरहेको आरोप लगाएका छन्। बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री शाहको अनुपस्थिति स्वीकार्य नहुने बताएका हुन्। केसीले प्रधानमन्त्री उपस्थित नभएको अवस्थामा कुनै मन्त्रीले नीति तथा कार्यक्रममाथिको छलफल प्रस्ताव टेबल गर्नु संसदीय परम्परा रहेको उल्लेख […]