सिद्धार्थ बैंक अन्तर्राष्ट्रिय डिजिटल बैंकिङ अवार्डबाट सम्मानित

सिद्धार्थ बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड्स २०२६’ अन्तर्गत ‘म्याक्सिमाइजिङ कस्टमर इन्गेजमेन्ट – डिजिटल फर्स्ट बैंकिङ’ विधामा सम्मानित भएको छ। विश्वभरका बैंक तथा वित्तीय संस्थाहरूले प्रविधि, नवप्रवर्तन तथा ग्राहक अनुभव अभिवृद्धिका क्षेत्रमा गरेका उत्कृष्ट अभ्यासहरूको मूल्याङ्कनका आधारमा प्रदान गरिने उक्त अवार्डले सिद्धार्थ बैंकको डिजिटल बैंकिङ क्षेत्रमा गरेको योगदानलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिएको […]