काठमाडौं- प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाहीले प्रधानमन्त्री वालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर संसद्मा कडा आपत्ति जनाएका छन् । आज संसद्को बैठकमा बोल्दै सांसद शाहीले आफूहरूको प्रधानमन्त्रीसँग कुनै व्यक्तिगत तिक्तता नरहेको स्पष्ट पार्दै प्रधानमन्त्रीले यस विषयमा संसद् र नेपाली जनतालाई आफैंले चित्तबुझ्दो जवाफ दिनुपर्ने माग गरे। परराष्ट्रमन्त्रीले प्रधानमन्त्रीको अभिव्यक्तिको बचाउ गर्दै संसद्मा स्पष्टीकरण दिएको प्रसंग उल्लेख गर्दै […]