ललितपुरमा रास्वपाका तोसिमा र जगदिशको अग्रता

प्रतिनिधि सभा निर्वाचन २०८२ को मतगणना जारी रहँदा ललितपुरका दुई निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरुवाती अग्रता बनाएको छ।