काठमाडौँ – बर्दिया राष्ट्रिय निकुञ्ज सिकार खेल्न गएका ६ जनामध्ये एक जना १७ दिनपछि आज सोमबार मृत भेटिएका छन् । फागुन २३ गते निकुञ्जमा सिकार खेल्न गएकामध्ये टोमबहादुर खत्री मृत भेटिएका हुन् भने ५ जना अझ बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक सुधीरराज शाहीलेका अनुसार खत्रीको शव ठाकुरबाबा नगरपालिका–२ झाँक्री खोलामा […]