रवि बिरामी भएपनि बालेनसँग निरन्तर संवादमा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गैर सांसदलाई पनि मन्त्री बनाउने प्रस्तावमा व्यापक छलफल गर्न पाएको छैन । गैर सांसद व्यक्तिलाई पनि विज्ञताका आधारमा मन्त्री बनाउनुपर्ने प्रस्ताव बालेन्द्र शाह ‘बालेन’को टिमले गरेको छ । यसमा रास्वपाका केही नेताहरूले समर्थन जनाए पनि निर्वाचित धेरै सांसदहरूको भने विमति देखिन्छ । निर्वाचित सांसदहरूले सांसदहरूबाटै विषयविज्ञलाई मन्त्रालयमा पठाउनुपर्ने आवाज […]