यादव पक्षलाई नेसपाको झण्डा, लोगोे प्रयोग नगर्न निर्वाचन आयोगको चेतावनी

काठमाडौँ - निर्वाचन आयोगले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को नाम, झण्डा, चिन्ह र पद अनधिकृत रूपमा प्रयोग नगर्न महिन्द्रराय यादव पक्षलाई सचेत गराएको छ।