बालेनले दिएको समिति संयोजकको जिम्मेवारी ३ वडाध्यक्षले गरे अस्वीकार

मेयरलाई संयुक्त निवेदन दिँदै उनीहरूले विषयगत समितिको संयोजक पदमा रहन, तोकिएका जिम्मेवारी कार्यपालिकाको बैठकबाट अनुमोदन नभएको अवस्थामा उपयुक्त नदेखिने बताएका छन्।