टी–२० विश्वकप : वेस्ट इण्डिजको विजयी सुरुआत, स्कटल्याण्ड ३५ रनले पराजित

काठमाडाैं । आइसिसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत समूह ‘सी’ को खेलमा वेस्ट इण्डिजले पहिलो जित निकालेको छ । कोलकाताको इडेन गार्डेनमा भएको खेलमा वेस्ट इण्डिजले स्कटल्याण्डलाई ३५ रनले पराजित गरेको हो । १८३ रनको लक्ष्य पछ्याएको स्कटल्याण्ड १८.५ ओभरमा १४७ रनमै अलआउट भयो । बलिङतर्फ रोमारियो शेफर्डले ५ विकेट लिए । यसअघि वेस्ट इण्डिजले शिम्रोन हेटमायरको […]