निरजले गरे सूर्य नेपाल इस्टर्न ओपनको उपाधि रक्षा

सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गतको दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको उपाधि नेपाल नम्बर एक गल्फर निरज तामाङले लगातार दोस्रो पटक जितेका छन्।