मतदातासँग घिसिङको आग्रह – काम गर्नेलाई जिताउनुस्

काठमाडौं। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भाषण मात्र नभई काम गर्नेलाई जिताउन मतदातासँग आग्रह गरेका छन्। शुक्रबार सिरहा र धनुषा जोड्ने कमला पुलको अवलोकन गर्न पुगेका अध्यक्ष घिसिङले आफू काम गरेर आएको पात्र भएकाले भोट दिएर मौका दिन आग्रह गरेका हुन्। अध्यक्ष घिसिङले नयाँ राजनीतिक शक्तिका रूपमा उदाएका युवाहरू काम गर्न इच्छुक रहेको रहेको […]