सरकार र निकोलस भुसालबीच ६ बुँदै सम्झौता, तोडे अनसन

१८ पुस, काठमाडौं । अनसनरत डा. निकोलश भुसाल र हरिश विष्टसँग सरकारले सम्झौता गरेको छ । ११ औँ दिनदेखि अनसनमा रहेका भुसालसँग शुक्रबार ६ बुँदै सम्झौता भएको हो । सम्झौतासँगै भुसालले अनसन तोडेका छन् । प्रधानमन्त्री …