काठमाडौँ। काठमाडौँ महानगरपालिका ४‚ बालुवाटारबाट नगद र गरगहना चोरेर फरार दुर्गाबहादुर केसी पक्राउ परेका छन्। काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार बालुवाटारको स्ट्रोम नेटवर्क प्रालिको ४८ लाख ७२ हजार र इको भ्याली प्रालिको आठ लाख ५८ हजार रुपैयाँ चोरी गरेका काठमाडौँ खुर्सिनीटारका २४ वर्षीय दुर्गाबहादुर केसीलाई पक्राउ गरिएको हो । कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ […]