अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन इस्लामिक स्टेट (आईएस)समूहविरुद्ध अमेरिकाले ‘घातक हमला’ गरेको दाबी गरेका छन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै आईएसलाई ‘आतंकी कचरा’को संज्ञा दिएका छन्। उनले उक्त समूहले मुख्यतः निर्दोष ईसाइहरूलाई लक्षित गरी निर्मम हत्या गर्दै आएको आरोप पनि लगाएका छन्। उनका अनुसार अमेरिकी सेनाले आईएसका लक्ष्यहरूमा […]