२१ फागुन २०८२ मा हुने प्रतिनिधिसभा निर्वाचनको एक महिनाअघि नै नेपाली सेना परिचालन गर्ने सरकारको तयारी छ। निर्वाचन अवधिभर नेपाली सेनाले मतपत्र छपाइस्थलको सुरक्षा, मतपत्रको ढुवानी, महत्त्वपूर्ण संरचनाको सुरक्षा, अवाञ्छित गतिविधिमाथि निगरानीदेखि मतदानस्थलमा तेस्रो तहको सुरक्षा जिम्मेवारी लिएको छ। निर्वाचनको सुरक्षाका लागि मतदानअगाडि नेपाली सेनाले कतै हेलिकोप्टर र कतै पैदल गस्तीका योजना बनाइरहेको छ। निर्वाचन […]