चुनाव तयारीबारे कार्यवाहक प्रमुख निर्वाचन आयुक्त र गृहमन्त्रीबीच छलफल

चुनाव तयारीका सन्दर्भमा निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र गृहमन्त्री ओमप्रकाश अर्यालबीच छलफल भएको छ।