केन्द्रिय बैंकको कर्मचारी बनेर ११ करोड लुटियो, प्रहरीद्वारा तीन व्यक्ति पक्राउ

बैङ्गलुरुमा एटीएम क्यास भ्यानबाट करिब ७ करोड भारतीय रुपैयाँ लुटिएको घटनामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। भारतीय रिजर्भ बैंकका अधिकारीका रूपमा प्रस्तुत हुँदै हतियारधारी समूहले गत बुधवार लालबाग क्षेत्रमा क्यास भ्यान लक्षित गरेको थियो। बैङ्गलुरु प्रहरीका आयुक्त सीमान्त कुमार सिंहले पक्राउ परेका व्यक्तिबाट ५ करोड ७६ लाख रुपैयाँ बरामद भएको जानकारी दिएका छन्। उनका […]