बेइजिङ र वासिङ्टनबीचको सहमतिपछि चीनले बोइङ विमानमाथिको प्रतिबन्ध हटायो

चीनले घरेलु एयरलाइन्सलाई नयाँ बोइङ विमान स्वीकार गर्न लगाएको प्रतिबन्ध हटाएको छ। बेइजिङ र वासिङ्टनले व्यापार युद्धको तनाव कम गर्न ९० दिनका लागि भन्सार शुल्क घटाउने सहमति गरेपछि यो कदम चालिएको जनाइएको छ। गत महिना अमेरिकी विमान निर्माता बोइङले चिनियाँ एयरलाइन्सले उच्च भन्सार शुल्कका कारण नयाँ विमानको डेलिभरी लिन छाडेको बताएको थियो। तर, चिनियाँ अधिकारीहरूले […]