पर्यटन बोर्डमा बारपाकका तस्वीर प्रदर्शन हुँदै

३० वैशाख, काठमाडौं । नेपाल पर्यटन बोर्डमा बारपारका तस्वीर प्रदर्शनमा राखिने भएको छ । बोर्डले आफ्नो प्रमुख अभियान ‘फोटो नेपाल’ अन्तर्गत जेठमा नेपालको भावनात्मक गहिराइ, सिर्जनात्मकता र साहसी आत्मा उजागर गर्ने दुई प्रेरणादायी प्रदर्शनी आयोजना गर्न …