एआईसँग बनाइने सम्बन्धको अर्थ दिने शब्द बन्यो क्याम्ब्रिज शब्दकोशको ‘वर्ष शब्द’
क्याम्ब्रिज शब्दकोशले २०२५ को 'वर्ष शब्द' घोषणा गरेको छ । शब्दकोषले 'पारा सोसल’ (parasocial) नामक शब्दलाई यस वर्षको 'वर्ष शब्द' घोषणा गरेको हो ।
यो शब्दले नचिनेको व्यक्ति अथवा एआईसँग मानिसहरूले अनुभव गर्ने भावनात्मक सम्बन्धलाई वर्णन …