सत्यनिरुपण आयोगमा द्वन्द्वपीडितको धर्ना, पदाधिकारीको राजीनामा माग

५ मंसिर, काठमाडौं । विस्तृत शान्ति सम्झौता भएको दुई दशकसम्म पनि न्याय नपाएको भन्दै द्वन्द्वपीडितहरुले सत्य निरुपण तथा मेलमिलाप आयोगमा धर्ना दिएका छन् । उनीहरुले दलीय भागबण्डाको आधारमा पदाधिकारी नियुक्त आयोगले न्याय दिन नसक्ने भन्दै धर्ना …