काठमाडौं– निर्माण सामाग्री उत्पादन एवं वितरण कम्पनी नेपाटप अर्गनाईजेशन आजदेखि शुरु हुने दोस्रो नेपाल प्रीमीयर लिगमा लुम्बिनी लायन्ससँग जोडिएको छ । नेपाटप अर्गनाईजेशनका अध्यक्ष दीपक श्रेष्ठ र लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापछि लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले नेपाटप जस्तो प्रतिष्ठित ब्रान्डसँगको साझेदारीले टोलीलाई यो सिजनमा थप हौसला प्रदान […]