कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं ।नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठक दिउँसो २ बजेका लागि बाेलाइएकाे हाे । असोज २८ गतेदेखि सुरु भएको केन्द्रीय समिति बैठक पटक पटक स्थगित हुँदै आएको छ । यसअघि सोमबारलाई राखिएको बैठक स्थगित गरेर आजका लागि सारिएको थियो । चुनावअघि महाधिवेशन गर्ने कि नगर्ने भन्नेमा नेताहरूबीच मतभेद […]