कांग्रेस केन्द्रीय सदस्य भट्टराई भन्छन्– पार्टीमा नयाँ विचार र पुरानो संस्कार चाहिएको छ

१० मंसिर, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिपक भट्टराईले पार्टीमा प्रेम र सद्भावमा कमी आएको बताएका छन् । केन्द्रीय समिति बैठकमा बिहीबार विचार राख्दै भट्टराईले पार्टी स्थापना कालमा फरक संस्कार भएको तर त्यो अवस्था अहिले …