काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा ४९ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन्। पार्टी सभापति गगनकुमार थापाको अध्यक्षतामा ललितपुरस्थित बीपी स्मृति भवनमा बसेको बैठकमा सदस्यहरूले बोल्ने क्रम जारी रहेको पार्टीले जनाएको छ। बुधबारदेखि सुरु भएको बैठकमा सबै सदस्यको धारणा राख्ने क्रम नसकिएपछि बिहीबार पुनः बैठक बस्ने तय भएको छ। पार्टीका अनुसार बिहीबार […]