धनगढीमा कार दुर्घटना हुँदा तीन जना घाइते

कैलालीको धनगढीमा मध्यराति कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।