डेढ अर्बको कारोबार अनुमानसहित आजदेखि एनपीएल, उद्घाटनमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

करिब एक अर्ब ५० करोड रुपैयाँको आर्थिक कारोबार हुने अनुमानसहित नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अपराह्न साढे ४ बजे हुने उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिड्नेछन्। नेपाल क्रिकेट सङ्घ (क्यान)का कोषाध्यक्ष पदमबहादुर खड्काका अनुसार आयोजक र फ्रेन्चाइज टोलीहरूको खर्च तथा आर्थिक […]