पाकिस्तानका पूर्वकप्तान उल हकको नेतृत्वमा सुदूरपश्चिम : को-को छन् कोचिङ स्टाफ ?

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) को टोली सुदूरपश्चिम रोयल्सले आफ्नो अफिसियल सपोर्ट स्टाफको घोषणा गरेको छ। टोलीले पाकिस्तानका पूर्वकप्तान तथा चर्चित क्रिकेट प्रशिक्षक मिस्बाह उल हकलाई मुख्य प्रशिक्षक (हेड कोच) मा नियुक्त गरेको छ। रोयल्सले सामाजिक सञ्जालमार्फत आफ्नो पूरा प्राविधिक तथा व्यवस्थापकीय टोलीको नामावली सार्वजनिक गरेको हो। टोलीको निर्देशक (टिम डिरेक्टर) मा नेपाली क्रिकेटका […]