आत्मघाती गोलले लिभरपुल हारबाट जोगियो, चेल्सी लिड्ससँग पराजित

१८ मंसिर, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा लिभरपुलले सन्डरल्यान्डसँग संघर्षपूर्ण बराबरी खेलेको छ । लिभरपुलकै घरेलु मैदानमा भएको खेल १-१ को बराबरीमा सकिएको हो । खेलमा सन्डरल्यान्डले ६७औं मिनेटमा चेम्सडिन ताल्बीको …