प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

८ असोज, काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । सिंहदरबारमा बिहान ११ बजे प्रतिनिधिसभाको र दिउँसो सवा १ बजे राष्ट्रियसभाको बैठक बस्न लागेको हो । प्रतिनिधि सभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री …