चलचित्र विकास बोर्डको अध्यक्ष छनोट गर्न पौडेलको संयोजकत्वमा ३ सदस्यीय समिति

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष छनोटका लागि सचिवको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको छ । मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलको संयोजकत्वमा चलचित्र विकास बोर्डका कार्यवाहक अध्यक्ष रविलाल शर्मा र फिल्मकर्मी अशोक …