कृष्णभीरमा नयाँ ट्र्याक खोल्ने काम सकियो, भोलिदेखि सवारीसाधन चल्ने

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा नयाँ ट्र्याक खोल्ने काम सम्पन्न भएको छ । प्रधानमन्त्रीको कार्यालयका अनुसार बुधबार बिहानसम्म कृष्णभीरमा नयाँ ट्र्याक खोल्ने काम सम्पन्न भएको हो । नयाँ ट्र्याक खोल्ने काम सकिएसँगै भोलिदेखि यो राजमार्गमा पूर्णरूपमा सवारीसाधन आउजाउ गर्नेछन्। भोटेकोशीमा विनाशकारी बाढी आएको चार दिनपछि अर्थात् १४ भदौमा त्रिशूलीमा आएको बाढीले कृष्णभीरमा सडक कटान […]