२८ भदौ, काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनबाट आएको शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय समितिमा रहेका सबैलाई नयाँ केन्द्रीय समितिमा आउने बाटो खुलाएको छ ।
आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले अघिल्लो समितिमा रहेका, तर विशेष महाधिवेशनपछिको …