मुस्ताङ भन्सार कार्यालयमा ५६ करोड राजस्व संकलन

मुस्ताङ । भोटेकोशीमा बाढीका कारण (रसुवागढी-केरुङ)नाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङ भन्सार कार्यालयमा राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको छ । भन्सार कार्यालयका अनुसार यही भदौ १० देखि २३ गतेसम्म रु ५६ करोड बढी राजस्व संकलन भएको छ ।  रसुवा र तातोपानी नाका एकैसाथ बन्द हुँदा मुस्ताङ भन्सार कार्यालय मात्रै वैकल्पिक नाका बनेको छ । कोरलानाका […]