काठमाडाैं – रसुवामा आएको आकस्मिक बाढीबाट प्रभावित भई विभिन्न स्वास्थ्य संस्थामा भर्ना भएका १३६ जना घाइतेमध्ये हालसम्म ४८ जना उपचारपछि घर फर्किएका छन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइले सार्वजनिक गरेको प्रतिवेदनअनुसार ७२ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । यस्तै, १४ जनालाई थप उपचारका लागि अन्य अस्पतालमा […]