सरकारले काठमाडौंमा शनिबार दिनभर बेच्यो ६ हजार ८०२ सिलिन्डर ग्यास
३० साउन, काठमाडौं । सरकारले शनिबार दिनभरिमा काठमाडौंका ५ बिक्री केन्द्रबाट कुल ६ हजार ८ सय २ वटा खाना पकाउने ग्यास सिलिन्डर ग्यास बेचेको छ ।
एक महिनादेखि ग्यास नपाएका उपभोक्तालाई राहत दिने भन्दै नेपाल आयल …