टिभी शो ‘कठघरा’ का रक्षक जीवनजंग अब फिल्ममा, साइन गरे ‘ल्याङ ल्याङ’

काठमाडौं । कथानक फिल्म ‘ल्याङ ल्याङ’ को शीर्ष भूमिकामा जीवनजङ्ग बस्न्यात अनुबन्धित भएका छन् । निर्देशक बलिराम चौहानसँग उनको लिखित सम्झौता भएको छ । यसअघि उनले अर्को फिचर ‘रमिताको पिरती’ मा छोटो भूमिका निर्वाह गरेका थिए …