सिटिजन्स बैंकद्वारा नवयुवा लक्षित ‘सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट’ सार्वजनिक

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले युवापुस्ताको आवश्यकता र जीवनशैलीलाई केन्द्रमा राख्दै नयाँ बचत योजना ‘सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट’ औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। बैंकको कर्पोरेट कार्यालयमा मंसिर ८ गते आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले उक्त खाता सेवाको शुभारम्भ गरे। बैंकले डिजिटल प्लेटफर्ममा सक्रिय विद्यार्थी, फ्रीलान्सर, क्रिएटर, उद्यमशील युवा तथा आधुनिक वित्तीय पहुँच चाहने […]