टीसीएलले सार्वजनिक गर्‍यो क्रिकेट प्रेमीका लागि साउन्डबार

काठमाडौं– टीसीएलले नेपाली बजारमा दुई अत्याधुनिक प्रिमियम साउन्डबार मोडेल एस५५एच र क्यू६५एच सार्वजनिक गरेको छ ।  हालको क्रिकेट उत्साहलाई ध्यानमा राख्दै, घरमै बसेर स्टेडियमजस्तै अनुभव दिलाउने उद्देश्यसहित यी मोडेल सार्वजनिक गराइएको कम्पनीको दाबी छ । एस५५एच साउन्डबार एस५५एचले २.१ च्यानल डोल्बी एटमस र डीटीएस भर्चुअल:एक्स प्रविधिको प्रयोगगरेर स्पष्ट र सिनेमाजस्तो अडियो प्रदान गर्छ । यो मोडेल वायरलेस सबवूफरसहित आउँछ र […]