नामिबियाका ट्रम्पलमनले लुम्बिनीबाट एनपीएल खेल्ने

२९ कात्तिक, काठमाडौं । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ लागि नामिबियाका बाँयाहाते पेस बलर रुबेन ट्रम्पलमनलाई अनुबन्ध गरेको छ । यसअघि तीन विदेशी खेलाडी अनुबन्ध गरेको लुम्बिनीका लागि ट्रम्पलमन चाैथो विदेशी खेलाडी हुन् । लुम्बिनीले …