काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रश्न उठाइसकेपछि निर्णायक हस्तक्षेप गर्न नसक्दा पार्टीमा समस्या आएको बताएका छन् । दुई सातादेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार आफ्ना भनाइ राख्ने क्रममा उनले नेकपा माओवादी केन्द्रको हँसिया हथौडामा भोट हाल्ने निर्णय र एमालेसँग सत्ता सहकार्यका दुवै निर्णय गलत भएको बताए । उनले माओवादीसँगको चुनावी गठबन्धन र एमालेसँगको सत्ता […]