अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे) ले म्यान्माले सन् २०१७ मा रोहिङ्ग्या अल्पसङ्ख्यकमाथि नरसंहार गरेको ठहर गर्दै विस्थापित नागरिकलाई सुरक्षित रूपमा स्वदेश फर्कने वातावरण बनाउन आदेश दिएको छ । अदालतका अध्यक्ष युजी इवासावाले बिहीबार १५ न्यायाधीशमध्ये नौ जनाको समर्थनमा फैसला सुनाउँदै म्यान्माले नरसंहारसम्बन्धी महासन्धिको उल्लङ्घन गरेको बताए । अदालतका अनुसार म्यान्माका सुरक्षा फौजले हजारौँ रोहिङ्ग्या नागरिकको हत्या, व्यापक […]