ट्रम्पद्वारा यूएफसी प्रमुख डाना ह्वाइटलाई ह्वाइट हाउसको प्रेस सचिव बन्न प्रस्ताव

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अल्टिमेट फाइटिङ च्याम्पियनसिप (यूएफसी) का अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डाना ह्वाइटलाई ह्वाइट हाउसको प्रेस सचिव बन्न प्रस्ताव गरेका छन् ।   ट्रम्पले शनिवार सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत ह्वाइटलाई प्रेस सचिवको जिम्मेवारी सम्हाल्न प्रस्ताव गरेको जानकारी दिएका हुन् ।   उनले ह्वाइटलाई आफ्ना सहयोगीहरूलाई समेत साथमा लिएर आउन आग्रह गरे । […]