टोकियो– कृत्रिम बौद्धिकता (एआई) को सहायताले दुई सय वर्षभन्दा पुरानो फ्रान्सेली सम्राट नेपोलियन बोनापार्टको युद्धकालीन गोप्य सन्देश केही घण्टामै पढ्न सम्भव भएको छ । यसले ऐतिहासिक अभिलेखमा लुकेका रहस्य पत्ता लगाउने काममा एआईले नयाँ सम्भावना खोलेको देखाएको छ । सन् १८०९ मा फ्रान्सेली सेनाका एक जनरललाई पठाइएको उक्त सन्देशमा प्रतीक, सङ्ख्या र अक्षर प्रयोग गरिएका […]