स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन भएका फूललाई प्राथमिकता दिनुपर्ने बताएका छन् । उनले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न सके किसानको आम्दानी बढ्नुका साथै स्वदेशी उत्पादनको प्रवर्द्धनमा सहयोग पुग्ने बताए । तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लीस्वारामा महिलाले सामूहिक रूपमा गरेको सयपत्री फूलखेतीको आज अवलोकन गर्दै महामन्त्री पौडेलले तिहारमा बाहिरबाट फूल आयात गर्नुभन्दा स्थानीयस्तरमा […]