काठमाडौं– काठमाडौंको काँडाघारीमा रहेका एक फर्निचर उद्योगमा आगलागी भएको छ । कागेश्वरी मनोहरा–०९ काँडाघारीमा रहेको कुमार फर्निचर हाउसमा विद्युत् सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । कुमार श्रेष्ठले सञ्चालन गरेको उक्त फर्निचर उद्योग भएको आगलागीका कारण करिब ६ लाखको क्षति भएको अनुमान गरिएको छ । काठमाडौं महानगर र मध्यपुर ठिमी नगरपालिकाको दमकलका साथै प्रहरी, […]