चाँडै नै टीयू ग्राउन्डमा नेपालले टेस्ट राष्ट्रसँग क्रिकेट खेल्छ: पारस खड्का

नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले चाँडै नै टेस्ट राष्ट्रलाई ल्याएर त्रिवि क्रिकेट मैदान (टीयू ग्राउन्ड)मा प्रतिस्पर्धा गर्ने बताए ।