मान्छेहरू मृत्युपछि पनि स्मृतिमा बाँच्छन्। बितेका मान्छेहरूको काम, उनीहरूसँग बिताएका सम्झना र उनीहरूका सरसामान ती स्मृति साँचिने माध्यम हुन्। भौतिक शरीर त्यागेको ३५ वर्षपछि पनि नारायणगोपाल यस्तै स्मृतिको संग्रहालयमा बाँचिरहेका छन्। नारायणगोपाल संगीत कोष नामको यो संग्रहालयमा उनका तस्बिर, उनले प्रयोग गरेका हार्मोनियम, तबला, पुराना क्यासेट, मोटरसाइकल, चस्मालगायत सामग्री नासोका रूपमा बचाएर राखिएका छन्। नारायणगोपाल […]